Академический Документы
Профессиональный Документы
Культура Документы
f) He is to be treated equality
The education system which was evolved first in ancient India is known
education were based on the Vedas and therefore it was given the name
Vedas occupy a very important place in the Indian life. The basis of Indian
culture lies in the Vedas which are four in number – Rigveda, Samveda,
period, Smriti period etc but all these period, due to predominance of the
Vedas, there was no change in the aims and ideals of educations. That is
why, the education of these periods, is studied under Vedic period. The
education system that prevailed during the Vedic times had some unique
into four stages of which ‘Brahmacharis’ is the second phase. This is the
time set aside for learning and acquiring skills. During Vedic period, most
of the upper castes, which were either Brahmins or Kshatriyas, had their
India but also for the world is in the field of education. It may also be
In the words of Albert Einstein, “We owe a lot to the Indians who taught us
made.” This word shows the importance of Vedic period and ancient Indian
education.
fee teacher were expected to devote their lives to the cause of teaching
in the missionary spirit of self-sacrifice, and the society laid down the
principal that both the public and state should help the learned teachers &
a higher religious merit than even the gift of land. On the occasion of
religious feats, students and teachers were invited and donations were
given liberally.
1. Immediate aim:
∗ Character formation.
∗ Intellectual Development
∗ Spiritual Development
2. Curriculum
1. Vedic Literature:
• The Rig-Veda.
• The Yajurveda.
• The Atharavaveda
2. Vedangas.
3. Hetuvidya.
4. Silpa- vidya.
5. Physical Education.
6. Stress on other worldliness.
3. Methods of Instruction:
the teacher.
• Illustration
• Project Method
4. Duration of Education
In the house of the teacher, the student was required to obtain education
upto the age of 24, after which he was expected to enter domestic life.
5. Role of Teacher
The teacher or acarya in the Vedic age was responsible not only in
character and personality of the pupils of his asrama. The acarya of the
the influence of his personality. He was sincere and honest to his work.
He taught with his heart and soul. He also performed the functions of a
householder performing the five daily yajnas and observing vows. He led a
disciplined life.
horizon. At this stage good manners are to be taught so that the children
7. The Student
The student in the Vedic school was called brahmacarin. He had to
dedicate his life for the sake of gaining knowledge, leading an enlightened
life. In his formative life he must lead an austere and disciplined life. The
student’s prayer included his longing for the realization of a full life. Thus
the main aim of the Vedic educational system was to produce a rational
7. Female Education
During the Vedic age women were given full status with men. For girls
also the Upanayan (initiation ceremony) was performed and after that
their education began. They were also required to lead a life of celibacy
during education. They used to study the Vedas and other religious
women. In Gurukulas the gurus treated male and female pupils alike and
civilization.
• Perfection in Education.
• The main aim of Vedic education was to liberate the soul from
worldly bondages.
• Ideal of teacher.
v Guru Kula
v Parishad
v Sammelan.
1. Gurukulas
surroundings away from noise and bustle of cities. Parents sent their
wards at the age of five years to nine years according to their castes after
celebrating their Upanayan Sanskar. Pupils lived under the roof of their
Gurukula as the name indicates was the family of the teacher and
his residence where the students used to stay during the period of study.
However the institution was built up around the family of teacher. The
primary duty of the student was to serve the teacher and his family. The
students were like sons of the teacher and the whole institution lived like
family.
2. Parishads
3. Sammelan
CONCLUSION
a great part, assimilation of idea took place through a well- planned life of
must for everybody for becoming cultured. Education was the fully capable
between Guru and pupils were very cordial during Vedic and Post-
considered more important during that period. The Vedic period favoured
women education.
– जद्ध
ु शमशेरका पालामा उपरोक्त विद्यालयहरू खोलिए तापनि पछाडि
दे वशमशेरको उदय नहुन्जेल शिक्षामा कुनै उल्लेख्य प्रगति भएन ।
-२००७ सालपर्व
ू सरकारी पाठशालाहरू प्राय: सत्तल,पाटी पौवा धर्मशाला
रूशिवालय आदिमा चल्दथे,
– दरवार स्कुलमा विदे शी शिक्षकहरूको व्यवस्था गरिएको थियो भने रिणी र
रानी पोखरीमा कर्मकाण्ड जानेका पण्डित पुरोहितले पढाउथे, शैक्षिक
प्रमाणपत्रको चलन थिएन, संस्कृत पाठशालामा जाँच दिएर प्रमाण पत्र
चाहने छात्रहलाई गुरुको सिफारिस साथ बनारस पठाउने चलन थियो ।
– २०१६ मा त्रिभव
ु न विश्वविद्यालय स्थापना भएसँगै कलेज अफ
एजुकेशनको संरचनामा फेरवदल आयो, तर पनि रा.शि.प.यो. २०२८
कार्यान्वयनमा नआउन्जेल कलेज अफ एजक
ु े शनले विभिन्न विषयमा आइ
एड दे खि एम.एड. सम्मका कार्यक्रम सञ्चालन गरे को थियो ।
सन्दर्भ ग्रन्थहरू
बराल, खगराज (२०७०) शैक्षिक विचरण, काठमाडौँ : समी सम प्रकाशन गह
ृ ।
बराल, खगराज (२०७१) केही शैक्षिक प्रबन्ध काठमाडौँ : समी सम प्रकाशन
गह
ृ ।
भट्टराई गोविन्दराज र लइ
ु टे ल खगेन्द्र प्रसाद सम्पा. (२०६३) डा. बल्लभमणि
दाहालका रचनाहरु काठमाडौँ : डा. सुभद्रा सुब्बा,
वस्ती सरच्चन्द्र, घिमिरे , सुदर्शन र विश्वकर्मा, बाबुराम सम्पा. (२०७३) शिक्षक
स्रोत पुस्तक, काठमाडौँ सिकाइ समूह
शर्मा गोपिरमण (२०६०) नेपालमा शिक्षाको इतिहास ् भाग १ र २ काठमाडौँ :
मकालु बुक्स
शिक्षकको पेशागत विकास कार्यक्रम नमूना टिपिडी मोड्युल सामग्री संग्रह :
काठमाडौँ :शैक्षिक जनशक्ति विकास केन्द्र ।
शिक्षकको पेशागत विकास कार्यक्रम कार्यान्वयन पुस्तिका, काठमाडौँ :शैक्षिक
जनशक्ति विकास केन्द्र ।
हे रम्बराज बास्तोला नेपाली भाषासँग सम्बन्धित विषयमा विद्याबारिधिका
शोधार्थी हुन ् , हाल महे न्द्ररत्न क्याम्पस ताहाचलमा अध्यापनरत छन ् ।
हरिविनोद अधिकारी
निष्कर्ष
महाभारतकालीन शिक्षा उच्चस्तरीय ज्ञानको, विज्ञानको
सम्मिश्रण थियो । त्यसको अध्ययन र अनुसन्धानका लागि
महाभारतको शिक्षासम्बन्धी अनस
ु न्धान मात्र पनि प्रशस्त
छ । हामीले महाभारतकालीन शिक्षामा आजको
आवश्यकतालाई परिपूर्ति गर्नेखालको आवश्यक तत्वको
खोजी गर्ने हो भने आजको हाम्रो शिक्षामा दे खिएको
अन्धानुकरण र अन्यौलको अन्त्य हुने थियो । आफूसँग
भएको पर्वी
ू य क्षमतालाई खोजी गर्नु आजको जरुरत हो र
शिक्षासँग सम्बन्धित सवैको कर्तव्य के हुन जान्छ भने
आजको शिक्षालाई मानवोचित बनाउनुपर्छ । आजको
शिक्षासम्बन्धी उत्तरआधुनिक धारणालाई वैदिक, पौराणिक,
ऐतिहासिक तथा आधुनिक शिक्षा प्रणालीको संयोजित
स्वरूपमा ग्रहणयोग्य बनाउनप
ु र्छ ।
वेद अनादि, अपौरुषेय (कुनै पुरुषबाट नरचिएको) र गुरुशिष्य–परम्पराले आएको शाश्वत ज्ञानराशि तथा
शब्दराशि हो । वेदको अध्ययन र अध्यापनको छुट्टै विशिष्ट नियम र प्रकार छ । वेदाध्ययनले आदर्श
पठनपाठनको पद्धति हो । यसमा गुरुशिष्यको शास्त्रीय सम्बन्ध हुन्छ र तदनुरूपका अरू व्यवस्था
पनि हुन्छन ् ।
विचार
गरु
ु कुलबाट छुट्याउन वैदिक गरु
ु कुल भन्नप
ु र्छ । यस विषयमा तिनका
दे खिन्छ । गरु
ु कुल भनेको गरु
ु को व्यक्तिगत घर नै हो । नाम गरु
ु कुल
वेदको रक्षा गर्ने वैदिक शिक्षाको स्वरूप
वेदको शास्त्रीय शिक्षामा
विधिपर्व
ू क गरु
ु मख
ु गरी वेद राम्ररी पढे का गह्
ृ य अग्नि पनि भएका
हुनप
ु र्छ ।
वेद पढ्ने वटुकलाई मिलेसम्म वेद पढाउने गुरुले नै उपनयन गर्नुपर्छ ।
नभए अरूले उपनयन गरे का योग्य वटुकलाई पनि वेद पढाउन हुन्छ ।
पढिन्छ ।
व्रतहरू गराउँ दै वेद पढाउन त्यस वटुकलाई बाबु, जिबाबु, दाजु, सानाबाबु,
अनि गरु
ु ले उसलाई आफ्नै छोरो मानी विधिपर्व
ू क वेद पढाउनप
ु र्छ ।
स्मति
ृ , पुराण इत्यादिले दे खाएका मार्गले न्यायपूर्ण वत्ति
ृ बाटै हुनुपर्छ ।
गरु
ु शिष्यको सम्बन्ध पितापत्र
ु को सम्बन्ध जस्तै हो । त्यसरी आवश्यक
शास्त्रमा छ ।
हुँदा ऋषिमनि
ु हरूले व्रतमा जोड दिएका छन ् । केवल विद्यास्नातक वा
कल्याणकारी शिखासत्र
ू धारण, स्नान, शद्ध
ु वस्त्रपरिधान, सन्ध्योपासन र
ध्यान दिनुपर्छ ।
वैदिक शिक्षा पाएका स्नातकमा विकसित हुनुपर्ने वैदिक शिक्षाको
सारभत
ू प्रवत्ति
ृ का विषयमा तैत्तिरीयोपनिषद्को आचार्यानश
ु ासनमा-
वेदमनच्
ू या–ऽऽचार्यो–ऽन्तेवासिनमनश
ु ास्ति “सत्यं वद, धर्मं चर,
इत्यादि भनिएको छ ।
भयले दिनप
ु र्छ ।
आचरण गर्नू ।
आजभोलिको दीक्षान्तभाषणको तल
ु ना पनि गर्न सकिन्छ ।
दर्शन शब्द सँस्कृतभाषाबाट आएको हो । ‘दर्शन’ शब्द सँस्कृत भाषाको ‘दृश’ धातुमा
‘ल्युट’ प्रत्यय लागेर बनेको छ, यसको सामान्य अर्थ हे र्नु वा दे ख्नु भन्ने हुन्छ । वीसौँ
शताब्दीका प्रशिद्ध भारतीय दर्शनशास्त्री सर्वपल्ली राधाकृष्णन ् भन्छन ् “दर्शनशास्त्र
जगतको समयवोध गर्ने मानव प्रयास हो । फ्रान्सिस वेकन र रे ने दे कार्दले “दर्शन
शास्त्रका अत्यन्त महत्वपूर्ण कार्यमध्येको एउटा कार्य प्रकृतिमाथिको मानव
अधिपत्यलाई विस्तार गर्नका निम्ति हाम्रो वैज्ञानिक ज्ञानमा वद्धि
ृ गर्नु हो” भनेका छन ्
।
वेदमा आधारित दर्शन वैदिक दर्शन हो । हिन्द ु दर्शन वेदमा आधारित दर्शन हो ।
यसलाई सनातन दर्शन, वैदिक दर्शन या आर्य दर्शन पनि भनिन्छ । संस्कृतको विद्
धातुवाट वेद शब्दको उत्पति भएको हो । जसको अर्थ ‘ज्ञान’ हुन्छ । वेदलाई विद्याको
वाचक मानिन्छ । विद्वानहरूले बेदलाई धर्मको वाचक पनि मानेका छन ् । हिन्द ु
परम्परामा मानव जातिको प्राचीनतम इतिहास मानिसको सामाजिक नियम सदाचार,
दर्शन, कला, धर्म, आदि सम्पूर्ण पक्षको ज्ञानको आधार वेदलाई मानिन्छ ।
अन्य दर्शनको दाँजोमा वैदिक दर्शनको उत्पति र इतिहास सर्वाधिक प्राचीन मानिन्छ ।
प्राकृतिक रहस्यको जिज्ञासा र उत्सुकताले नै वैदिक दर्शनको उदय भएको हो । वैदिक
दर्शन नै एकमात्र यस्तो दर्शन हो जसलाई दर्शनको सार्वभौम मानिन्छ, यसो भन्नुको
अर्थ हो वैदिक दर्शनको पष्ृ ठभूमिमा बहुल दर्शन धर्म तथा सम्प्रदाय प्रतिपादित हुन
पुगेका छन ् ।
वैदिक दर्शनलाई पूर्वीय दर्शन र हिन्द ु दर्शनका पयार्यका रूपमा बुझ्ने गरिएको छ,
पूर्वीय मनिषिहरूका अतिरिक्त वैदिक दर्शनको विस्तार र प्रसारमा पाश्चात्य
विद्वानहरूको पनि योगदान रहे को दे खिन्छ । पर्वी
ू य विद्वानहरूले वेदाध्यायन गर्दा
अपौरुषेय दे ववाणी र अकाट्य सत्य मानेर वोध गरे भने जव पाश्चात्य विद्वानहरूले
वेदको अध्ययन गरी निष्कर्ष प्रस्तुत गरे वैदिक बाङ्मयको परिचय पाश्चात्य जगतमा
पनि भयो । पाश्चात्य विद्वानले वेदसम्बन्धी अभिमत जाहे र गर्न थालेपछि पर्वी
ू य
विद्धानहरूमा वेदाध्ययनको महत्व बोध भयो र उनीहरूले पनि पाश्चात्य शैलीको
अनुसरण गरे र आलोचनात्मक दृष्टिले वेदको अध्ययन गर्न थाले । त्यस अध्ययनले
वेदको महत्व प्रकट भयो ।
यसरी आज वैदिक दर्शन, समाज, अर्थ, राजनीति शिक्षा कला, साहित्य संस्कृतिका
अतिरिक्त, धार्मिक अध्यात्मिक, अधिवैदिक, अधिभौतिक, वैज्ञानिक सम्पर्ण
ू विषयको
आधार दर्शनका रूपमा रहे को पाइन्छ ।
आस्तिक दर्शन :
पूर्वीय वेदान्त दर्शनका आस्तिक दृष्टि प्रधान दर्शनमा षठदशर्शन, न्याय, वैशेषिक,
वेदान्त, मीमांशा, सांङ्ख्य र योग दर्शन पर्दछन ् । यी षठ्दर्शनको सङक्षिप्त परिचय
निम्नानुसार दिन सकिन्छ ।
न्याय दर्शन :
यस दर्शनका प्रणेता महर्षि गौतम हुन ् । न्यायसूत्र यस दर्शनको मूल ग्रन्थ हो ।
प्रत्यक्ष, अनभ
ु व उपमा र शब्दलाई यस दर्शनले ज्ञानको स्रोत मान्छ । जीवात्मा र
परमात्मा गरे र आत्मालाई विभाजन गरिएको छ । एकेश्वरवाद/सर्वेश्वरवाद यसको मल
ू
मर्म हो ।
वैशेषिक दर्शन :
यो महर्षि कणादद्वारा प्रतिपादित दर्शन हो । यसको मूख्य गन्थ वैशेषिक सूत्र हो,
द्रव्य, गुण, कर्म, साधारण, विशेष, सम्भाव्य अभाव, प्राग, प्रध्वर्स, अत्यन्त, अनन्य
जस्ता तत्वलाई ज्ञानका स्रोत मानिएको पाइन्छ । पदार्थ नै सत्य हो र प्रत्येक
पदार्थमा रहे को विशेष गण
ु ले अस्तित्व कायम हुन पग
ु ेको हो भन्ने विश्वास राख्दछ ।
वेदान्त दर्शन :
जैमिनिको पर्व
ू मीमांशा र महर्षि व्यासको उत्तर मीमांशाको समष्टि नै वेदान्त हो ।
प्राचीन दर्शनहरू मध्ये वेदान्त महत्वपूर्ण मानिन्छ । उपनिषदलाई नै वेदान्त भनेर
बुझ्ने गरिएको पाइन्छ । यस दर्शनको विश्वास पूर्णतः आध्यात्मिकतामा छ । ईश्वरको
स्थान सर्वोपरि छ भन्नु नै यस दर्शनको मल
ू विश्वास रहे को दे खिन्छ ।
मीमांशा दर्शन :
जैमिनी ऋषि नै मीमांशा दर्शनका प्रणेता हुन ् बेदको विचार गर्ने शास्त्र मिमांसा हो ।
समस्याको निरुपण तर्क द्धारा हुन्छ भन्ने मिमांसा दर्शनको मल
ू मर्म हो, वेद अपौरुषेय
र अकाटय सत्य हो भन्ने विश्वास कायम रहदासम्म मिमांसा दर्शनको उदय भएको
थिएन बौद्ध धर्मले वेदशास्त्रमाथि प्रश्न उठाएपछि मिमांसा दर्शनको उदय भएको हो ।
धर्म नै सत्य हो मानवका लागि धार्मिक कार्य नै मानवीय कार्य मानिन्छ । संसार
प्राकृतिक एवम ् नैतिक नियमबाट चलेको हुन्छ भन्ने विश्वास मिमांसा दर्शनले
अभिव्यक्त गरे को छ ।
साङख्य दर्शन :
साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपील हुन ्, पुरुष र प्रकृति दई
ु तत्वको अस्तित्व यहाँ
स्वीकारिएको छ । आत्मा तत्वलाई सर्वोपरी ठान्नेहरु आत्मवादी हुन आत्मा भन्नु नै
पुरुष हो । जसले प्राथमिक कुरा त प्रकृति हो भन्ठान्छ त्यो प्रकृतिवादी/भौतिकवादी
मत हुन जान्छ । ब्रम्हाण्ड पुरुष र प्रकृतिबाट सञ्चालित भएको हो । यसले दर्शनले
परु
ु षलाई बौद्धिक र ईश्वरीय तत्वका रुपमा मानेको छ ।
योग दर्शन :
योगका आदि आचार्य हिरव्यगर्भ हुन ् हिरण्य गर्भको वक्तव्यका आधारमा पतञ्जली
मनि
ु ले सरल रुपमा योगको व्याख्या गरे (ढकाल र कोइराला प ृ : ९६) । ईश्वर मान्नु
यस दर्शनको विशेषता हो । अष्टाङ्ग योग –यम, नियम, आसन, प्राणयाम प्रत्याहार,
धारणा, ध्यान, समाधी) बाट जीवनको अज्ञान प्रष्ट हुन्छ भन्ने मानेको छ ।
चित्रवत्ति
ृ को निरोध नै योग हो । जसलाई समाधीद्धारा प्राप्त गर्न सकिन्छ । मानिसले
सम्पूर्ण मानसिक क्रियाकलापद्धारा नियन्त्रण गर्दा सत्य प्राप्ति हुन्छ भन्नु यस
दर्शनको मर्म हो । चावार्क , जैन र बुद्ध दर्शन वेदशास्त्रमाथि प्रश्न उठाउदै जन्मिएका
नास्तिक दर्शनहरू हुन ् ।
यस दर्शनका अनस
ु ार बालकमा पाँच वर्षका उमेरमा सरु
ु गरिएको ‘अक्षर स्वीकरण’
चरणबाट शिक्षा सुरु भई २५ वर्षसम्मको उमेरलाई शिक्षा ग्रहण गर्ने अवधीका रूपमा
लिइएको छ । प्रायः हिन्द,ु जीवनको उद्देश्य मानवकल्याण मानिन्छ । धर्म भनेको
सत्य निष्ठ व्यवहार हो । अर्थ भन्नाले भौतिक सख
ु प्राप्ति हो भने काम भनेको हरे क
किसिमका इच्छाहरुको पूर्ति हो । र आखिरीमा उपरोक्त सवैबाट मुक्ति वा मोक्ष प्राप्त
गर्नु वैदिक दर्शन अनुरुप शिक्षाको लक्ष्य हो ।
हिन्द ु दर्शन अनुसार शिक्षाका उद्देश्यहरू :
हिन्द ु दर्शन अनस
ु ार शिक्षाका उद्देश्यहरू निम्नानस
ु ार रहे का छन ् ।
जन्म र मत्ृ युको चक्रबाट मुक्ति प्राप्त गर्नु , धर्म अर्थ काम मोक्ष प्राप्त गर्नु , दे व
ऋण, पत ृ ृ ऋण र गरु ु ऋणबाट मक्
ु त हुन,ु आध्यात्मिकता विकास, सहिष्णतु ा र धैर्यको
प्राप्ति , चरित्र निर्माण र विकास , संस्कृतिको हस्तान्तर, व्यक्तित्व विकास गर्नु,
चित्तवत्ति
ृ को निरोध, सामाजिक कुशलताको विकास , ज्ञान र अनुभवमा जोड दिनु
उद्देश्यहरू वैदिक दर्शन अनुरूप शिक्षाका उद्देश्यहरू हुन ् ।
पाठ्यक्रम प्रक्रिया
वैदिक दर्शनमा पाठ्यक्रम नै भनेर गरिएका चर्चा त पाइदै नन ् तर पनि तहगत
आधारमा विभिन्न विषहरूको पढाइलाई नै पाठ्यक्रमका प्रतिविम्वका रूपमा लिन
सकिन्छ । वैदिक दर्शन अनस
ु ार शिक्षाको प्रारम्भ ‘विद्यारम्भ सँस्कारबाट भएको
मानिन्छ । पाँच वर्षको उमेरदे खि विद्यारम्भ संस्कार सरु
ु हुन्थ्यो । प्रारम्भको शिक्षा
पढाइ, लेखाइ र वैदिक मन्त्रहरू कण्ठ गर्ने अभ्यासबाट सरु
ु हुन्थ्यो व्यक्तिका उमेरका
आधारमा विषयवस्तु फरक पार्दै जाने कुरा वैदिक दर्शनमा पाइन्थ्यो । वैदिक शिक्षामा
शिक्षणको प्रमुख स्थानमा शिक्षक रहे का छन ् । शिक्षकको मौखिक संचारमा जोड
दिइएको छ । घोकाइ, छलफल वार्तालाप आदि विधिलाई वैदिक शिक्षाले अपनाएको
पाइन्छ ।
अन्त्यमा ऋग्दे व विश्वकै सर्वप्राचीन ग्रन्थ हो । वेदमा आधारित दर्शनलाई वैदिक दर्शन
भनिन्छ, बेदलाई सर्व प्राचीन हिन्द ु परम्पराको स्रोत पनि मानिन्छ । वेदका आधारमा
बहुल दर्शन आविर्भाव भई विकसित भएका छन ् । वेदमै आधारित दर्शन पनि
आध्यात्मवादी र भौतिकवादी दव
ु ै छन ् । पूर्वीय सभ्यताको आधार वेद हो । वेदमा
आधारित शिक्षा नै वैदिक शिक्षा हो । पर्वी
ू य जगतमा विकसित वैदिक दर्शनको विस्तार
र प्रसारमा पाश्चात्यजगतका विद्धानहरूको पनि योगदान रहे को पाइन्छ । सभ्यता,
वाङ्मय, शिक्षा सवैको पूर्वीय आधार नै वैदिक दर्शन हो । समाज अर्थ, राजनीति, शिक्षा
कला, साहित्य, सँस्कृतिका अतिरिक्त धार्मिक, आध्यात्मिक अधिदै विक, अधिभौतिक
वैज्ञानिक आदि सम्पूर्ण विषयको आधार पूर्वमा वैदिक दर्शन रहे को छ । वेदकै
आधारमा वैदिक र अवैदिक दर्शन विकसित भएका छन । न्याय, वैशेषिक, वेदान्त,
भिमांसा, साङख्य, योग जस्ता आध्यात्मवादी षठ्दर्शन र चार्वाक, जैन, र बद्ध
ु दर्शन
जस्ता वेदमाथि प्रश्न उठाउदै जन्मिएका दर्शनहरु सवै वेदाधारित दर्शन हुन ् ।
वेदमा आधारित दर्शन वैदिक दर्शन हो । हिन्द ु दर्शन वेदमा आधारित दर्शन हो ।
यसलाई सनातन दर्शन, वैदिक दर्शन या आर्य दर्शन पनि भनिन्छ । संस्कृतको विद्
धातव
ु ाट वेद शब्दको उत्पति भएको हो । जसको अर्थ ‘ज्ञान’ हुन्छ । वेदलाई विद्याको
वाचक मानिन्छ । विद्वानहरूले बेदलाई धर्मको वाचक पनि मानेका छन ् । हिन्द ु
परम्परामा मानव जातिको प्राचीनतम इतिहास मानिसको सामाजिक नियम सदाचार,
दर्शन, कला, धर्म, आदि सम्पर्ण
ू पक्षको ज्ञानको आधार वेदलाई मानिन्छ ।
विश्वकै सर्वप्राचीन हिन्द ु सभ्यताको मूल स्रोत वेदलाई मानिन्छ । हिन्द ु सभ्यतालाई
वैदिक सभ्यता र दर्शनलाई वैदिक दर्शन भनिन्छ । हिन्द ु दर्शनमा वेदलाई अनादि,
अपौरुषेय मानिन्छ । वेदको कुनै निश्चित निर्माता वा लेखक छै न त्यसैले यसको कुनै
जन्म तिथि पनि छै न र वेद स्वतः प्रमाणित छ भन्ने विश्वास गरिन्छ । वैदिक दर्शन
अनस
ु ार धर्म भनेको परम स्वतन्त्रताको खोज हो । धर्म भनेको मनलाई नियन्त्रणमा
राख्न सक्ने शक्ति हो जसले मनलाई अधिक नियन्त्रणमा राख्न सक्छ, ऊ त्यतिकै
धर्मात्मा कहलिन्छ ।
अन्य दर्शनको दाँजोमा वैदिक दर्शनको उत्पति र इतिहास सर्वाधिक प्राचीन मानिन्छ ।
प्राकृतिक रहस्यको जिज्ञासा र उत्सुकताले नै वैदिक दर्शनको उदय भएको हो । वैदिक
दर्शन नै एकमात्र यस्तो दर्शन हो जसलाई दर्शनको सार्वभौम मानिन्छ, यसो भन्नुको
अर्थ हो वैदिक दर्शनको पष्ृ ठभमि
ू मा बहुल दर्शन धर्म तथा सम्प्रदाय प्रतिपादित हुन
पुगेका छन ् ।
वैदिक दर्शनलाई पूर्वीय दर्शन र हिन्द ु दर्शनका पयार्यका रूपमा बुझ्ने गरिएको छ,
पर्वी
ू य मनिषिहरूका अतिरिक्त वैदिक दर्शनको विस्तार र प्रसारमा पाश्चात्य
विद्वानहरूको पनि योगदान रहे को दे खिन्छ । पूर्वीय विद्वानहरूले वेदाध्यायन गर्दा
अपौरुषेय दे ववाणी र अकाट्य सत्य मानेर वोध गरे भने जव पाश्चात्य विद्वानहरूले
वेदको अध्ययन गरी निष्कर्ष प्रस्तत
ु गरे वैदिक बाङ्मयको परिचय पाश्चात्य जगतमा
पनि भयो । पाश्चात्य विद्वानले वेदसम्बन्धी अभिमत जाहे र गर्न थालेपछि पूर्वीय
विद्धानहरूमा वेदाध्ययनको महत्व बोध भयो र उनीहरूले पनि पाश्चात्य शैलीको
अनस
ु रण गरे र आलोचनात्मक दृष्टिले वेदको अध्ययन गर्न थाले । त्यस अध्ययनले
वेदको महत्व प्रकट भयो ।
यसरी आज वैदिक दर्शन, समाज, अर्थ, राजनीति शिक्षा कला, साहित्य संस्कृतिका
अतिरिक्त, धार्मिक अध्यात्मिक, अधिवैदिक, अधिभौतिक, वैज्ञानिक सम्पूर्ण विषयको
आधार दर्शनका रूपमा रहे को पाइन्छ ।
वैदिक दर्शनको मल
ू दृष्टिकोण
माथि पनि चर्चा भयो वेद आधारित दर्शन नै वैदिक दर्शन हो र त्यस दर्शनको जगमा
विभिन्न दार्शनिक दृष्टिकोण विकसित भएका छन ् । मल
ू तः निम्नानस
ु ार दई
ु
दृष्टिकोण लाई पष्ृ ठाधार मानेर अध्ययन गर्ने गरिएको पाइन्छ ।
आस्तिक दर्शन :
पूर्वीय वेदान्त दर्शनका आस्तिक दृष्टि प्रधान दर्शनमा षठदशर्शन, न्याय, वैशेषिक,
वेदान्त, मीमांशा, सांङ्ख्य र योग दर्शन पर्दछन ् । यी षठ्दर्शनको सङक्षिप्त परिचय
निम्नानस
ु ार दिन सकिन्छ ।
न्याय दर्शन :
यस दर्शनका प्रणेता महर्षि गौतम हुन ् । न्यायसत्र
ू यस दर्शनको मल ू ग्रन्थ हो ।
प्रत्यक्ष, अनभ
ु व उपमा र शब्दलाई यस दर्शनले ज्ञानको स्रोत मान्छ । जीवात्मा र
परमात्मा गरे र आत्मालाई विभाजन गरिएको छ । एकेश्वरवाद/सर्वेश्वरवाद यसको मल
ू
मर्म हो ।
वैशेषिक दर्शन :
यो महर्षि कणादद्वारा प्रतिपादित दर्शन हो । यसको मूख्य गन्थ वैशेषिक सूत्र हो,
द्रव्य, गण
ु , कर्म, साधारण, विशेष, सम्भाव्य अभाव, प्राग, प्रध्वर्स, अत्यन्त, अनन्य
जस्ता तत्वलाई ज्ञानका स्रोत मानिएको पाइन्छ । पदार्थ नै सत्य हो र प्रत्येक
पदार्थमा रहे को विशेष गुणले अस्तित्व कायम हुन पुगेको हो भन्ने विश्वास राख्दछ ।
वेदान्त दर्शन :
जैमिनिको पूर्व मीमांशा र महर्षि व्यासको उत्तर मीमांशाको समष्टि नै वेदान्त हो ।
प्राचीन दर्शनहरू मध्ये वेदान्त महत्वपर्ण
ू मानिन्छ । उपनिषदलाई नै वेदान्त भनेर
बुझ्ने गरिएको पाइन्छ । यस दर्शनको विश्वास पूर्णतः आध्यात्मिकतामा छ । ईश्वरको
स्थान सर्वोपरि छ भन्नु नै यस दर्शनको मल
ू विश्वास रहे को दे खिन्छ ।
मीमांशा दर्शन :
जैमिनी ऋषि नै मीमांशा दर्शनका प्रणेता हुन ् बेदको विचार गर्ने शास्त्र मिमांसा हो ।
समस्याको निरुपण तर्क द्धारा हुन्छ भन्ने मिमांसा दर्शनको मल
ू मर्म हो, वेद अपौरुषेय
र अकाटय सत्य हो भन्ने विश्वास कायम रहदासम्म मिमांसा दर्शनको उदय भएको
थिएन बौद्ध धर्मले वेदशास्त्रमाथि प्रश्न उठाएपछि मिमांसा दर्शनको उदय भएको हो ।
धर्म नै सत्य हो मानवका लागि धार्मिक कार्य नै मानवीय कार्य मानिन्छ । संसार
प्राकृतिक एवम ् नैतिक नियमबाट चलेको हुन्छ भन्ने विश्वास मिमांसा दर्शनले
अभिव्यक्त गरे को छ ।
साङख्य दर्शन :
साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपील हुन ्, पुरुष र प्रकृति दई
ु तत्वको अस्तित्व यहाँ
स्वीकारिएको छ । आत्मा तत्वलाई सर्वोपरी ठान्नेहरु आत्मवादी हुन आत्मा भन्नु नै
पुरुष हो । जसले प्राथमिक कुरा त प्रकृति हो भन्ठान्छ त्यो प्रकृतिवादी/भौतिकवादी
मत हुन जान्छ । ब्रम्हाण्ड पुरुष र प्रकृतिबाट सञ्चालित भएको हो । यसले दर्शनले
परु
ु षलाई बौद्धिक र ईश्वरीय तत्वका रुपमा मानेको छ ।
योग दर्शन :
योगका आदि आचार्य हिरव्यगर्भ हुन ् हिरण्य गर्भको वक्तव्यका आधारमा पतञ्जली
मुनिले सरल रुपमा योगको व्याख्या गरे (ढकाल र कोइराला प ृ : ९६) । ईश्वर मान्नु
यस दर्शनको विशेषता हो । अष्टाङ्ग योग –यम, नियम, आसन, प्राणयाम प्रत्याहार,
धारणा, ध्यान, समाधी) बाट जीवनको अज्ञान प्रष्ट हुन्छ भन्ने मानेको छ ।
चित्रवत्ति
ृ को निरोध नै योग हो । जसलाई समाधीद्धारा प्राप्त गर्न सकिन्छ । मानिसले
सम्पूर्ण मानसिक क्रियाकलापद्धारा नियन्त्रण गर्दा सत्य प्राप्ति हुन्छ भन्नु यस
दर्शनको मर्म हो । चावार्क , जैन र बद्ध
ु दर्शन वेदशास्त्रमाथि प्रश्न उठाउदै जन्मिएका
नास्तिक दर्शनहरू हुन ् ।
यस दर्शनका अनस
ु ार बालकमा पाँच वर्षका उमेरमा सरु
ु गरिएको ‘अक्षर स्वीकरण’
चरणबाट शिक्षा सुरु भई २५ वर्षसम्मको उमेरलाई शिक्षा ग्रहण गर्ने अवधीका रूपमा
लिइएको छ । प्रायः हिन्द,ु जीवनको उद्देश्य मानवकल्याण मानिन्छ । धर्म भनेको
सत्य निष्ठ व्यवहार हो । अर्थ भन्नाले भौतिक सख
ु प्राप्ति हो भने काम भनेको हरे क
किसिमका इच्छाहरुको पूर्ति हो । र आखिरीमा उपरोक्त सवैबाट मुक्ति वा मोक्ष प्राप्त
गर्नु वैदिक दर्शन अनुरुप शिक्षाको लक्ष्य हो ।
जन्म र मत्ृ युको चक्रबाट मुक्ति प्राप्त गर्नु , धर्म अर्थ काम मोक्ष प्राप्त गर्नु , दे व
ऋण, पत ृ ृ ऋण र गुरु ऋणबाट मुक्त हुनु, आध्यात्मिकता विकास, सहिष्णुता र धैर्यको
प्राप्ति , चरित्र निर्माण र विकास , संस्कृतिको हस्तान्तर, व्यक्तित्व विकास गर्नु,
चित्तवत्ति
ृ को निरोध, सामाजिक कुशलताको विकास , ज्ञान र अनभ
ु वमा जोड दिनु
उद्देश्यहरू वैदिक दर्शन अनुरूप शिक्षाका उद्देश्यहरू हुन ् ।
शिक्षाका यी उद्देश्यहरू हे र्दा वैदिक शिक्षा मल
ू त : ज्ञान र अनभ
ु वमा आधारित र धर्म
अर्थ काम मोक्ष प्राप्तिको लक्ष्यमा अभिमख
ु छ भन्ने स्पष्ट हुन्छ ।
पाठ्यक्रम प्रक्रिया
वैदिक दर्शनमा पाठ्यक्रम नै भनेर गरिएका चर्चा त पाइदै नन ् तर पनि तहगत
आधारमा विभिन्न विषहरूको पढाइलाई नै पाठ्यक्रमका प्रतिविम्वका रूपमा लिन
सकिन्छ । वैदिक दर्शन अनस
ु ार शिक्षाको प्रारम्भ ‘विद्यारम्भ सँस्कारबाट भएको
मानिन्छ । पाँच वर्षको उमेरदे खि विद्यारम्भ संस्कार सरु
ु हुन्थ्यो । प्रारम्भको शिक्षा
पढाइ, लेखाइ र वैदिक मन्त्रहरू कण्ठ गर्ने अभ्यासबाट सुरु हुन्थ्यो व्यक्तिका उमेरका
आधारमा विषयवस्तु फरक पार्दै जाने कुरा वैदिक दर्शनमा पाइन्थ्यो । वैदिक शिक्षामा
शिक्षणको प्रमुख स्थानमा शिक्षक रहे का छन ् । शिक्षकको मौखिक संचारमा जोड
दिइएको छ । घोकाइ, छलफल वार्तालाप आदि विधिलाई वैदिक शिक्षाले अपनाएको
पाइन्छ ।
अन्त्यमा ऋग्दे व विश्वकै सर्वप्राचीन ग्रन्थ हो । वेदमा आधारित दर्शनलाई वैदिक दर्शन
भनिन्छ, बेदलाई सर्व प्राचीन हिन्द ु परम्पराको स्रोत पनि मानिन्छ । वेदका आधारमा
बहुल दर्शन आविर्भाव भई विकसित भएका छन ् । वेदमै आधारित दर्शन पनि
आध्यात्मवादी र भौतिकवादी दव
ु ै छन ् । पर्वी
ू य सभ्यताको आधार वेद हो । वेदमा
आधारित शिक्षा नै वैदिक शिक्षा हो । पूर्वीय जगतमा विकसित वैदिक दर्शनको विस्तार
र प्रसारमा पाश्चात्यजगतका विद्धानहरूको पनि योगदान रहे को पाइन्छ । सभ्यता,
वाङ्मय, शिक्षा सवैको पर्वी
ू य आधार नै वैदिक दर्शन हो । समाज अर्थ, राजनीति, शिक्षा
कला, साहित्य, सँस्कृतिका अतिरिक्त धार्मिक, आध्यात्मिक अधिदै विक, अधिभौतिक
वैज्ञानिक आदि सम्पूर्ण विषयको आधार पूर्वमा वैदिक दर्शन रहे को छ । वेदकै
आधारमा वैदिक र अवैदिक दर्शन विकसित भएका छन । न्याय, वैशेषिक, वेदान्त,
भिमांसा, साङख्य, योग जस्ता आध्यात्मवादी षठ्दर्शन र चार्वाक, जैन, र बुद्ध दर्शन
जस्ता वेदमाथि प्रश्न उठाउदै जन्मिएका दर्शनहरु सवै वेदाधारित दर्शन हुन ् ।
Program / कार्यक्रम
Schedule / कार्यतालिका
News / समाचार
FAQ / प्रश्नोत्तर
Contact / सम्पर्क
Signup / दर्ता
UNCATEGORIZED
Advertisements
Powered by wordads.co
Seen ad many times
Not relevant
Offensive
Covers content
Broken
REPORT THIS AD
SHARE THIS:
Click to share on Twitter (Opens in new window)
जुलाई 30, 2017
PUBLISHED BYDeepak
Finally developers will conquer the "Hello World!" Deepak द्वारा
लेखिएका सबै लेखहरु हे र्नुहोस ्
लेखको सफर गर्नुहोस ्
Search
ताजा लेखहरु
Welcome / नमस्ते
Program / कार्यक्रम
Schedule / कार्यतालिका
News / समाचार
FAQ / प्रश्नोत्तर
Contact / सम्पर्क
Signup / दर्ता
Powered by WordPress.com.
Close and accept
Privacy & Cookies: This site uses cookies. By continuing to use this website, you agree to their
use.
To find out more, including how to control cookies, see here: Cookie Policy
Follow
यो लेख पढे पछि तपाईले भारतको वैदिक कालको अवधिमा शिक्षाको बारेमा
जान्न सक्नुहुनेछ: - १. भारतमा वैदिक कालक्रमको परिचय २.भारतमा वैदिक
कालमा प्रवेश प्रणाली Education. शिक्षाको उद्देश्य 4.. पाठ्यक्रम 5..
शिक्षण विधि 6। निष्कर्ष।
सामग्री:
यो सांसारिक शिक्षा सामाजिक पक्षको साथ व्यवहार गर् यो, जबकि, अन्य
सांसारिक शिक्षा मुक्ति प्राप्त गर्न बौद्धिक पछि लागी सम्बन्धित थियो। यद्यपि
पछिल्लो तहमा बढी जोड दिइयो किनभने शिक्षालाई जीवन बन्धनबाट स्वतन्त्रको
माध्य जान्छन्।मका रूपमा लिइन्थ्यो।
सिकाई ब्राह्मणहरूले लगभग एकाधिकार गरेका थिए। समय बित्दै जाँदा, अन्य
दुई जाति, क्षत्रिय र वैश्यहरू पनि शिक्षा प्राप्त गर्ने अधिकारमा थिए। तर
सामान्यतया सुद्रहरूलाई पवित्र धर्मशास्त्र पढ्न इन्कार गरिएको थियो।
शिक्षक वा गुरुको घर वैदिक कालमा शिक्षाको के न्द्र थियो जुन कृ त्रिम रूपमा
गठन गरिएको थिएन, प्राकृ तिक परिवेशमा अवस्थित थियो। यो एक्लोपना र
मौनतामा कार्यरत थियो। ब्राम्हण, क्षत्रिय र वैश्यका लागि उपनयन समारोहको
उमेर सीमा क्रमशः आठ वर्ष, एघार वर्ष र बाह्र वर्ष थियो।
India. भारतमा वैदिक कालमा शिक्षाको उद्देश्य:
निम्न वैदिक अवधिको शिक्षाका उद्देश्यहरू छन्
i वैदिक शिक्षाको उद्देश्य सर्वोच्च महसुस गर्नु र सर्वोच्च चेतना (ब्राह्मण) हासिल
गर्नु थियो।
iii। पुरातन संस्कृ तिको संरक्षण र प्रसार प्राचिन शैक्षिक प्रणालीको उद्देश्य
थियो।
vi। राम्रो र नैतिक चरित्रको गठन पनि वैदिक शिक्षाको अर्को उद्देश्य थियो।
पुरानो शिक्षण पद्धतिले श्रुति गर्दै थियो। धारणा सिक्ने सीधा विधि थियो।
व्याख्यान, वार्तालाप, बहस, छलफल, प्रश्न उत्तर, दर्शनीय स्थलहरू आदिलाई
सिकाउने तरिका अपनाइयो। सबै दुबै सहज र अनुभवजन्य विधिहरूमा, दुवै
योगिक र वैज्ञानिक विधिहरू ज्ञान र सीपहरूको अधिग्रहणको लागि अपनाइएको
थियो।
Con. निष्कर्ष:
अन्तमा हामी यो निष्कर्षमा पुग्न सक्छौं कि वैदिक शिक्षा प्रायः आध्यात्मिक,
उदारवादी र प्रकृ तिमा चिन्तनशील रहेको थियो, वास्तवमै चासो, योग्य र
समर्पित र उच्च सत्य र सर्वोच्च ज्ञानको खोजीमा रहेका सबैका लागि हो।
शिक्षकको साथसाथ आध्यात्मिक साथ साथै शिक्षकको साथ साथै बौद्धिक गाइड
बौद्धिक गाइड शिक्षकको साथ साथै बौद्धिक गाइड शिक्षक आध्यात्मिक र
बौद्धिक गाइड शिक्षकले शिक्षकको वैदिक प्रणालीमा निर्णायक स्थान ओगटेको छ।
शिक्षा प्रणाली। शिक्षक एक अभिभावक सरोगेट (अभिभावक शिक्षा। शिक्षक एक
अभिभावक सरोगेट (अभिभावक विकल्प), शिक्षाको एक सहजकर्ता, अनुकरणीय
र प्रेरक, विकल्प), शिक्षाको एक सहजकर्ता, अनुकरणीय र प्रेरक, आत्मविश्वास,
डिटेक्टर मित्र र दार्शनिक नैतिक शिक्षा थियो। , विश्वासिलो, डिटेक्टर मित्र र
दार्शनिक नैतिक शिक्षा, सुधारक, मूल्यांकनकर्ता, चरित्र र व्यक्तित्व निर्माणकर्ता,
आयातकर्ता सुधारकर्ता, मूल्यांकनकर्ता, चरित्र र व्यक्तित्व निर्माणकर्ता, आयातकर्ता
यदि ज्ञान र बुद्धि र सबै भन्दा माथि गुरु, धार्मिक र यदि ज्ञान र बुद्धि र
सबै भन्दा माथि गुरु, धार्मिक र आध्यात्मिक गाइड। शिक्षकहरू र आध्यात्मिक
गाइड बीचको सम्बन्ध। शिक्षक र विद्यार्थी बीचको सम्बन्ध चरित्रको माथिको
रूपमा स्वीकार्य थियो। शिक्षक विद्यार्थीको चरित्रमा पु ानुरूप धमर्परायण
मानिन्थ्यो। शिक्षक आफ्ना विद्यार्थीहरूका आध्यात्मिक बुबा थिए। आफ्ना
विद्यार्थीहरूको बौद्धिक आध्यात्मिक बुबा प्रदान गर्नुको साथै। उनीहरूलाई बौद्धिक
ज्ञान दिनुको अलावा उनी नैतिक रूपमा पनि जिम्मेवार थिए। उहाँ उनीहरूलाई
ज्ञान हुनुहुन्थ्यो, उहाँ नैतिक रूपमा पनि जिम्मेवार हुनुहुन्थ्यो। उहाँ आफ्ना
विद्यार्थीहरूको आचरणमा सधैं सुरक्षा राख्नुहुन्थ्यो। उसले आफ्ना विद्यार्थीहरूको
आचरणमा सधैं सुरक्षा राख्नुपर्दछ। कसरी सुत्न सकिन्छ र कु न खाना
उनीहरूलाई सुत्ने र उनीहरूले कस्तो खाना खानु सक्छन् र के अस्वीकार गर्न
सक्छन् भनेर कसरी सिकाउन सकिन्छ भनेर उनीहरूलाई निर्देशन दिनै पर्छ।
लिनुहोस् र उनीहरूले के अस्वीकार गर्न सक्दछन्।
पाठ्यक्रम पाठ्यक्रम भर्खरैका अनुसन्धानहरूका अनुसार निम्न विषयहरूलाई
शिक्षाको चरणहरूको आधारमा क्रमश: ढाँचाको क्रममा पाठ्यक्रममा समावेश
गरिएको थियो। पाठ्यक्रम शिक्षा को चरणहरु संग ढाँचा फारामहरु मा। १.
मानवविज्ञान १. मानवविज्ञान २. खगोल विज्ञान २। खगोल विज्ञान 3..
अर्थशास्त्र Econom. अर्थशास्त्र Ep. ज्ञानशास्त्र ology. एस्टेमोलॉजी
E. ईस्काटोलजी E. एस्चेटोलजी E. एथनोलजी E. एथनोलजी Ge.
जियोलोजी Ge. जियोलोजी Human. मानव ईयूजेनिक्स M। गणित M।
गणित १०. सैन्य विज्ञान १०. सैन्य विज्ञान शिक्षा प्रणाली व्यवस्थित थियो। यो
आवश्यकताको अनुकू ल थियो शिक्षा प्रणाली राम्रो संगठित थियो। यो प्राचीन
भारतमा शिक्षा को सबैभन्दा ठू लो उपहार मानिन्छ समाज को आवश्यकताहरु
को लागी उपयुक्त थियो। यो समाज शिक्षा प्राचीन भारत मा सबै भन्दा ठू लो
उपहार मानिन्छ। यो उसको व्यक्तिको व्यक्तित्वको विकासको उद्देश्य थियो
व्यक्तिको व्यक्तित्वको अधिकतम सीमा विकास गर्नु। अधिकतम सीमा।
संस्कार (समारोह वा संस्कारहरू) संस्कार (समारोह वा संस्कारहरू)
Y विद्यारम्बा संस्कार विद्यारम्बा संस्कार या अक्षर स्विकरण या अक्षर स्विकरण
उपनयन संस्कार उपनयन संस्कार (दीक्षा समारोह) (दीक्षा समारोह) ha
मेधा ज्ञान मेधा ज्ञान उत्सर्जन समारोह उत्सर्जन समारोह वेदरम्बा
सम्मेलन सम्मेलन (सम्मेलन) सम्मेलन